arrow

यस्तो छ विवेकशील नेपाली दलको नयाँ ‘राजनीतिक दस्तावेज’

logo
प्रकाशित २०७७ भदौ १० बुधबार
bibekshil-nepali-dal.JPG

काठमाडौं । विवेकशीले नेपाली दलले नयाँ ‘राजनीतिक दस्तावेज’ सार्वजनिक गरेको छ । २०६९ सालदेखि शुरु भएको विवेकशील अभियानलाई उचाइमा पुर्याई सहभागितामूलक लोकतन्त्र मार्फत लोककल्याणकारी नीति, नागरिक केन्द्रित सङ्गठन र नेपाली नागरिकबीचबाटै आएका नेतृत्व मार्फत सबै नागरिकको मुहारमा खुशी ल्याउन विवेकशील नेपाली दल प्रतिबद्ध रहँदै आएको दावी गर्दै नयाँ राजनीतिक दस्तावेज सार्वजनिक गरिएको हो । 

पछिल्लो पटक रोल्पाको लिवाङमा सम्पन्न नीति सम्मेलन तथा जनकपुरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट प्रस्तावित नीतिपत्रहरुमा वृहत् विमर्श पश्चात सहभागितामूलक लोकतान्त्रिक अभ्यासबाट विवेकशील नेपाली दलको संघीय समितिले दलको सांगठनिक राजनीतिक दस्ताबेज तयार पारी आज एक अनलाईन कार्यक्रममार्फत सार्वजनिक गरेको जनाइएको छ । 

यो दस्ताबेज सम्पूर्ण सदस्यहरुको सहभागिता मार्फत निर्माण भएको दावी गरिएको छ । 

यस्तो छ दस्तावेज–

 

 



लोकप्रिय समाचार
नयाँ