arrow

तीन बर्षपछि सन्तानलाई जन्म दिदै अनुष्का, बावु बन्दै विराट

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
ANUSKA-BIRAT.JPG

काठमाडौं ।  भारतीय क्रिकेट कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा बुवाआमा बन्ने भएका छन्।  

अनुष्का र विराटले २०१७ को डिसेम्बरमा बिहे गरेका थिए । करिब तीन बर्षपछि दुवै जना बुवाआमा बन्न लागेको विराटले जानकरी दिएका छन् । सामाजिक सञ्जालमार्फत  विराटले आफुहरु सन् २०२१ को जनवरीमा आमाबुवा बन्न लागेको बताएका छन् ।

अन्ततः हामी तीन २०२१ जनवरीको पर्खाइ श्रीमती अनुष्काको तस्वीर सेयर गर्दै विराटले लेखेका छन् । विराटले तस्विर सेयर गरेसँगै फ्यानहरुले बधाइ दिइरहेका छन् ।  विराट कोहली र अनुष्काको बीचमा बालककालदेखि नै प्रेम सम्बन्ध रहेको  थियो । 
 



लोकप्रिय समाचार
नयाँ