arrow

कोभिड–१९ को फोकल पर्सनमा महेन्द्र श्रेष्ठ

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
mahendra-shrestha1.jpg

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को फोकल पर्सनका लागि महेन्द्र श्रेष्ठलाई तोकेको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहिबार मन्त्रीस्तरिय निर्णय गर्दै मन्त्रालयका १२ औँ तहका कर्मचारी श्रेष्ठलाई कोभिड–१९ को फोकल पर्सनका रुपमा तोकेका हुन्। 

यसअघि श्रेष्ठले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा मन्त्रालयका तर्फबाट नेतृत्व गर्नुभएको थियो ।

 उनले स्वास्थ्य सेवा विभागको महानिर्देशक र मन्त्रालयको प्रवक्ताको समेत भूमिका निर्वाह गरिुकेका छन् ।



लोकप्रिय समाचार
नयाँ