arrow

युवतीलाई सामूहिक करणी गरेको आरोपमा चार पक्राउ

logo
प्रकाशित २०७७ भदौ १४ आइतबार
Child-rape.jpg.jpeg

गोदावरी । कैलाली जानकी गाउँपालिका–९  खैरीफाँटाकी १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

 उनले पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई आइतबार पक्राउ गरेको बताए ।  



लोकप्रिय समाचार
नयाँ