arrow

नेविसंघको प्रश्न – कालोसूचीको कम्पनीलाई किन कार्वाही नगरेको ? 

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
nebisangh-flag.jpg

काठमाडौं । पहिल्यै कालो सूचीमा परेको कम्पनीलाई मिलेमतोमा ठेक्का दिनेलाई किन कार्वाही नगरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कार्वाहीका लागि माग गरेको छ । 

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाद्धारा प्रेस विज्ञप्ति निकालेर ‘पटकपटक विवादमा आएको र पहिल्यै कालोसूचीमा परेको  कम्पनीलाई मिलेमतोमा ठेक्का दिनेलाई चाहिँ कार्वाही किन गरिदैंन ? भनी नेविसंघले प्रश्न गरेको छ । 

विज्ञप्तिमा यस्ता ठग कम्पनीबाट तत्काल क्षतिपूर्ति असुल गर्न र जनता मारा सरकारको गलत निर्णयबाट मर्कामा रहेका किसानलाई आबश्यक क्षतिपूर्तिको ब्यबस्था गर्न माग गरिएको छ । 



लोकप्रिय समाचार
नयाँ