काठमाडौं । लामो सयमदेखि बन्द रहेको आन्तरिक हवाई उडानलाई सरकारले असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अन्तर जिल्ला यातायात पनि खोल्ने निर्णय गरेको हो । सरकारले लामो दूरीको यातायात नखोले असोज १ गतेबाट आफै सञ्चालन गर्ने चेतावनी दिदै आएका थिए ।