arrow

' वामदेवजस्तै विश्वास दिलाउन कुलमानले कस्ताे परीक्षा दिनुपर्ने ?'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १ बिहिबार
pradip-poudel.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदिप पाैडेलले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ पुनर्नियुक्तिकाे माग स्वभाविक भएकाे बताएका छन् । नेता पौडेलले राष्ट्रिय सभामा सांसद बन्न वामदेवलाई कुनै पनि परिक्षा दिनु नपर्ने अनि कुलमानले कस्तो परिक्षा दिनुपर्ने भन्दै प्रश्न गरेका छन्। 

नेता पाैडेलले ट्विट गर्दै भनेका छन् ` हामीले कुलमानको कामलाई सम्मान गर्छौ उदाहरणीय कार्य गर्ने जो कोहीलाई जनताले पूनः नियुक्ति माग गर्नु स्वभाविक छ। यति काम गर्दा पनि सरकार उनलाई प्रतिष्पर्धाको परिक्षा लिन आग्रह गर्दैछ। सरकार, वामदेव कुन नतिजा लिएर विराजमान भए ? उनले जस्तै विश्वास दिलाउन कुलमानले कस्तो परिक्षा दिनुपर्ने ?´



लोकप्रिय समाचार
नयाँ