रामपुर । विद्यालयबाट फर्कंदै गरेका पाल्पा निस्दी गाउँपालिका वडा नं १ स्थित बुद्धि विकास प्राथमिक विद्यालयका विद्यार्थीहरु । यहाँ कोभिड १९ का बाबजुद पनि दूरी कायम गरी स्वास्थ्य सामग्रीसहित पठनपाठन भइरहेको छ । तस्वीर –रासस
Hamrakura.com