कञ्चनपुर । पुनर्वास नगरपालिकाको वडा नं ८ र ९ नजिकैको नेपाल भारत सीमा क्षेत्रको विवादित क्षेत्रको मंगलबार अनुगमन भएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, नगर प्रमुख जीवनराज थापा, सशस्त्र प्रहरी उपरीक्षक बीरेन्द्र ऐरलगायत अनुगमनमा सहभागी भएका हुन् । तस्वीर–रासस