-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
त्रिशूली । म्यागङ गाउँपालिका–६ की ७१ वर्षीया चिरी तामाङ हाल कोलनी बसेर तामाङ समुदायका महिलाले लगाउने परम्परागत पोशाक स्यामा बुन्दै ।
यसरी तयार गरेको एकथान स्यामा स्थानीय बजारमा रु पाच हजारमा कारोबार हुने गरेको छ । तस्वीर–रासस ।