arrow

प्रधानसेनापतिको रिपोर्ट नेगेटिभ

logo
प्रकाशित २०७७ असोज १४ बुधबार
purna.JPG

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर परीक्षणको नतिजा नगेटिभ आएको छ । 

प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक  सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि उनी सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।

स्वास्थ्य सजगता अपनाउँदै क्वारेन्टाइनमा बसेका प्रधानसेनापतिको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ