राजविराज । हातको सरसफाइ सबैको लागि ‘साबुन पानी हात, सधैं साथ साथ’ भन्ने नाराको साथ एक महिने हातधुने महाअभियान अन्तर्गत सबल नेपालले बुधबार सप्तरीको खडक नगरपालिकामा आयोजना गरेको सरसफाइ तथा हाथ धुने कार्यक्रममा स्थानीय महिलाहरुलाई सिकाइँदै । तस्वीर – रासस