arrow

मुख्यसचिवबाट राजीनामा दिएको २४ घण्टा नपुग्दै मुख्यसचिव रेग्मी बने बेलायतको राजदूत 

logo
प्रकाशित २०७७ असोज १५ बिहिबार
Lokdarshan-Regmi_news.jpg

काठमाडौं । मुख्यसचिवबाट राजीनामा दिएको २४ घण्टा नबित्दै लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूत भएका छन् । 

मन्त्रिपरिषदको बिहीबार बिहान बसेको बैठकले रेग्मीलाई अमेरिकाको राजदूत बनाएको हो । 

रेग्मीलाई राजदूतको लोभ देखाएर मुख्यसचिवमा शंकरदास बैरागीलाई ल्याउने योजना सरकारको पूरा भएसँगै रेग्मी राजदूत बनेका हुन् । 

रेग्मीको कार्यकाल कार्तिक ६ गतेसम्म रहेको थियो । तर तीन हप्ता अगाडि नै उनलाई बुधबार राजीनामा गर्न लगाएर बिहीबार उक्त राजीनामा स्वीकृति गरी  बिहीबारै बेलायतको राजदूत बनाइएको हो । 



लोकप्रिय समाचार
नयाँ