काठमाडौं । हग हफनरको ९१ वर्षको उमेरमा अमेरिकाको लसएन्जल्समा मृत्यु भएको हो । उनी विश्वभरमा चर्चित पुरुष पत्रिका ‘प्लेब्वाई’का मालिक थिए । २०१७ को सेप्टेम्बर २७ मा निधन भएका उनको गत सम्झना कार्यक्रम गरिएको थियो। उनले एकपटक अनौँठो अभिव्यक्ति दिएका थिए जसको कारण उनी चर्चित आएका थिए ।
उनले प्लेब्वाईका हरेक ‘कभर पेज’ युवतीका साथमा रात बिताईसकेको बताउने गरेका थिए । प्लेब्वाई विश्वभरीका युवती, मोडल लगायतका न्यूड फोटो प्रकाशित गर्ने पुरुष पत्रिका हो । जसमा भारतीय मोडल शर्लिन चोपडाले पनि न्यूड फोटोसेसन गरेर सनसनी मच्चाएकी थिइन् ।
आफ्नो रसियन ‘लुक्स’ लागि परिचित हग हफनरको बारेमा भनिने त्यस्तो भनाई बकवास मात्रै पनि होइन । हफनरले एक पटक बताएका थिए कि प्लेब्वाईमा न्यूड फोटो प्रकाशित १०० जना मध्ये उनले ९९ जनासँग रात बिताईसकेका थिए ।