arrow

गोही भेटिएपछि...

logo
प्रकाशित २०७७ असोज १८ आइतबार
gohi.jpg

कपिलवस्तु । कपिलवस्तुको कोठी नदीमा गोही भेटिएपछि बाणगंगा नगरपालिकाले नदि प्रवेशमा रोक लगाएको छ ।

कपिलवस्तु र रुपन्देहीको सिमावर्ती क्षेत्रमा रहेको उक्त नदिमा गोही रहेको स्थानीयहरुले खबर गरेपछि आफुलेसमेत गोही देखेको वडा अध्यक्ष विष्णु पौडेलले बताए।



लोकप्रिय समाचार
नयाँ