arrow

नेपाली कांग्रेस कपिलवस्तुमा ४ जना सदस्य मनोनित

logo
प्रकाशित २०७७ असोज १८ आइतबार
nepali-congress-flag.jpg.jpeg

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले जिल्ला कार्य समितिमा ४ जना मनोनित गरेका छन् । पार्टीको विधान अनुसार जिल्लाको काममा थप प्रभावकारी बनाउनको लागी ४ जनाको मनोनयन गरिएको सभापति आर्चायले बताए।

नेपाली कांग्रेसको विधान २०१७ को पच्छिेद ३ धारा १२ क को ५ ख २ बमोजिम मनोनय गरिएको छ । यसरी मनोनित हुनेमा पदम खनाल, राजेश ज्ञवाली रहेका छन् भने आमन्त्रीत जिल्ला सदस्यमा रेशमीराज अधिकारी र नारायण भुषाल रहेका छन् ।

साथै आइतबार तौलिहवामा बसेको जिल्ला कार्य समितिको बैठकले ५ न. प्रदेशको स्थायी राजधानी कपिलवस्तु बनाउन माग समेत गरेको छ ।



लोकप्रिय समाचार
नयाँ