arrow

शान्ता चौधरीलाई संक्रमण

logo
प्रकाशित २०७७ असोज २० मंगलबार
Shanta-Chaudhary-janatatimes.jpg

काठमाडौँ । सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ ।  उनले मंगलबार सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको जानकारी दिएकी छन्। 

उनको सोमबार स्वाब सङ्कलन गरिएकामा मंगलबार संक्रमण भएको पुष्टि भएको हो । उनले आफू संक्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गरिन् ।



लोकप्रिय समाचार
नयाँ