arrow

लोकल कुखुरा 

logo
प्रकाशित २०७७ असोज २१ बुधबार
local-kukhura.jpg

पाल्पा । युवाहरु तातेपछि असम्भव केही छैन । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ५ लेख टोलका स्थानीय युवा स्थानीय जातका कुखुरा पालनमा अघि सरेका छन् । 

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाको सहयोगमा मिलनसार कुखुरापालन तथा कृषि समूहका ३० सदस्यले स्थानीय कुखुरा पालन गर्न थालेका छन् । तस्वीर–रासस । 



लोकप्रिय समाचार
नयाँ