arrow

परराष्ट्र सचिवमा भरतराज पौड्याल

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २३ शुक्रबार
foreign-ministry.jpeg

काठमाडौं । शंकरदास वैरागी मूख्य सचिव भएपछि रिक्त रहेको परराष्ट्र सचिवमा भरतराज पौड्याल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रीपरिषद बैठकले सहसचिव पौड्याललाई सचिवमा बढुवा गर्दै परराष्ट्र मन्त्रालयको सचिवमा नियुक्त गरेको हो ।

यसअघि परराष्ट्र सचिव रहेका वैरागी मूख्य सचिव भएपछि परारष्ट्र सचिव रिक्त रहेको थियो ।



लोकप्रिय समाचार
नयाँ