काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)को चालु सिजनमा सजराइजर्स हैदरावाद र राजस्थानबीच भइरहेको २६औं म्याचमा हैदरावादका मनिष पाण्डेले अर्धसतक बनाएका छन् ।
दुबैमा भइरहेको २६औं म्याचमा टस जितेर पहिला ब्याटि गरेको हैदरावदका पाण्डेले ४० बलमा ५० रन बनाउँदै अर्धसतक बनाएका हुन् ।
हैदरावादले यो समाचार तयार पार्दासम्म १७ दशमलव ५ ओभरमा १ सय २३ रन बनाएको छ । हैदरावदका ३ विकेट आउट भएका छन् । तेस्रो विकेटका रुपमा आएट भएका मनिष पाण्डेले ४४ बलमा ५४ रन बनाएका थिए ।