arrow

वेवारिसे कोरोना संक्रमित महिलाको मृत्यु

logo
प्रकाशित २०७७ असोज २६ सोमबार
corona-killed-final.jpg

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित वेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । 

उनको उपचारका क्रममा आइतबार साँझ  मृत्यु भएको हो । यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा सोज १९ गते कोरोना पुष्टि भएको थियो । 

स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । 



लोकप्रिय समाचार
नयाँ