पोखरा । पोखराको पद्मावती हस्तकला उद्योगका सञ्चालक हीरा भट्टराई जलकुम्भी झारलाई व्यवस्थापन गरेर गमला बनाउँदै ।
फेवाताललाई कुरुप बनाउने झारलाई व्यवस्थापन गर्न सके हस्तकलाको सामग्री बनाउन सकिन्छ भन्दै उनले तालिम पनि प्रदान गर्दै आएकी छन्।
Hamrakura.com