कञ्चनपुर । चुरे क्षेत्रको धारापानी गाँउमा गोठ बनाइ बाख्रा चराउनका लागि लगेका बाख्रा घरतर्फ ल्याउँदै ज्येष्ठ ।
बाघले बाख्रा खान थालेपछि जोगाउनका लागि बाख्रा गोठबाट स्थानीय घरतर्फ ल्याउन थालेका छन् ।
नेपालमा ज्येष्ठ नागरिको संख्या उल्लेख्य छ । उनीहरु आफ्नो कर्म गर्न भने छाड्दैनन् । तस्वीर – रासस ।