काठमाडौँ । केही महिनाअघि ढल मर्मतका लागि खनेको खाल्डोको हालसम्म पनि व्यवस्थापन नहुँदा बुधबार साँझ चाबहिल गोपीकृष्ण हल नजिकै बा १४ च २१८६ नं कार दुर्घटनामा परेको हो ।
उक्त खाल्डोमा यस अघि पनि धेरै सवारी साधन दुर्घटनामा परेको थियो ।
Hamrakura.com