arrow

सानिमा जनरल इन्स्याेरेन्सकाे आइपीओ बाँडफाँड

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ३० शुक्रबार
IPO_SHare.jpg

काठमाडौं । सानिमा जनरल इन्स्याेरेन्सकाे को बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले सानिमा जनरल इन्स्याेरेन्सकाे को आइपीओ बाँडफाँड गरेको छ । क्यापिटलले शुक्रबार गोलाप्रथाद्वारा २ लाख ७३ हजार जनालाई दश, दश कित्ताका दरले आइपीओ बाँडफाँड गरेको हो ।

गत २१ असोज देखि २५ गतेसम्म निष्कासन तथा बिक्री गरेको प्राथमिक सेयर (आइपीओ)मा ८ लाख ६६ हजार ९ सय ५ जनाले आवेदन दिएका थिए ।

सानिमा जनरल इन्स्याेरेन्स कम्पनीले ३० लाख कित्ता सेयरको निष्कासन गरेको थियो । जसमा सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता निष्कासन गरेको थियो ।



लोकप्रिय समाचार
नयाँ