चैनपुर । बझाङमा जिप दुर्घटना हुँदा चार जना घाइते ।
बझाङको जयपृथ्बी नगरपालिका–११ भोपुरमा जिप दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख पुष्पराज जोशीले बताए ।
उनले बिहान चैनपुर जीप पार्कदेखि भोपुरको लागि छुटेको से १ ज १११९ नं को जीप बिहान १०:४० बजे भोजपुरमा दुर्घटना भएको जानकारी दिएका छन् ।