कात्तिक महिनामा जन्मिने व्यक्तिहरु घमण्डी स्वभावका भएपनि निकै धनवान र बुद्धिमानी हुने गर्दछन् । मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका पनि रहेका हुन्छन् ।
साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन् । यस्तै कम बुद्धि भएको, दुष्ट प्रवृत्ति र पापी पनि हुने गर्दछन् ।
यसैगरी सोमबार जन्मिएका मानिस हँसिलो मुहारका हुन्छन् । मीठो बोल्छन् । ज्ञानी र बहादुर हुन्छन् ।
यिनीहरुलाई कफ रोगले सताउने गर्छ । सबै सुविधा पाउने खालका हुन्छन् । असल कलाकार र निकै मेहनती हुन्छन् ।