arrow

हृदयघातबाट लोकगायक श्रेष्ठको निधन

logo
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
madhuraprasad-shrestha.PNG

लमही । लोकगायक तथा अभिनेता मधुराप्रसाद श्रेष्ठको हृदयाघात कारण ७५ वर्षको उमेरमा निधन भएको छ । 

श्रेष्ठको घोराही उपमहानगरपालिका –१४ मिलनचोकस्थित निवासमा निधन भएको हो ।

श्रेष्ठले २०३० सालमा पहिलो पटक रेडियो नेपालमा लोकगीत रेकर्ड गरेका थिए।

श्रेष्ठ एक कुशल गायक, सर्जक एव सङ्गीतकार रहेको यादव योगीले बताए । श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

२००२ सालमा प्युठान जिल्लामा जन्मिएका श्रेष्ठको परिवार बसाइसराइ गरी दाङको घोराही आएको थियो ।



लोकप्रिय समाचार
नयाँ