-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पुरानो परमपरा कोलुबाट तोरी पेलेर तेल निकाल्दै महिला ।
यहाँका गाउँघरमा अहिले पनि परमपरागत कोलुबाट तोरी पेलेर तेल तथा उसु पेलेर खुदो निकाल्ने चलन कायमै रहेको छ । तस्वीर–रासस