arrow

मूख्यसचिव वैरागीलाई कोरोना संक्रमण 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १२ बुधबार
shankar-das-bairagi-mukhya-sachiv.jpg

काठमाडौं । मुख्यसचिव शंकर बैरागीलाई कोरोना संक्रमण भएको छ । बैरागीलाई संक्रमण भएपछि मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयको काम प्रभावित हुने देखिएको छ ।

बैरागीले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले केहि दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन र आफ्नो ख्याल गर्न आग्रह गरेका छन् ।

मुख्यसचिवले मन्त्रिपरिषद् बैठक लगायतका काम कारवाहीमा मुख्यतः प्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीको सचिवालय र मन्त्रालयका सचिव लगायतसँग प्रत्यक्ष संलग्न भई काम गर्नुपर्ने हुन्छ ।



लोकप्रिय समाचार
नयाँ