कात्तिक महिना र शुक्रबार जन्मिने व्यक्तिको यस्तो हुन्छ स्वभाव
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
42
Shares
कात्तिक महिनामा जन्मिने व्यक्तिहरु घमण्डी स्वभावका हुन्छन् । उनीहरु निकै धनवान र बुद्धिमानी हुने गर्दछन् । मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका पनि रहेका हुन्छन् ।
साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन् । यस्तै कम बुद्धि भएको, दुष्ट प्रविृत्ति र पापी पनि हुने गर्दछन् ।
यसैगरी शुक्रबार जन्मिएका मानिस राम्रो वक्ता हुन्छन् । सहनशिल हुन्छन् । अप्ठेरो समयमा पनि अडिग हुन्छन् । प्रायःजसो कलाकार हुन्छन् ।