सर्लाही । जुवाको खालबाट ६ जना पक्राउ परेका छन । सलाही प्रहरीले मंगलवार साझ बरहथवा नगरपालीका ६ स्थीत शम्भु सिंहको एकतल्ले बाँसले बनाएको घरमा तासबाट जुवा खेल्दै गरेको अवस्थामा ६ जानालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा सबै बरहथवाका रहेका छन ।
उनीहरुको साथबाट प्रहरीले साठी हजार नौ सय पन्चान्नबे नेपाली र पाँच हजार दुई सय भारतिय रुपैया फेला पारेको छ । इलका प्रहरी कायलय बरहथवाको टोलीले उनीहरुलाइ पक्राउ गरेको हो ।