arrow

काँग्रेस संसदीय दलद्वारा महराको निधनप्रति दुःख व्यक्त

logo
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
Nepali-Congress-Party-Flag.jpg.jpeg

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीताको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।  

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले बुधबार शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ