arrow

देशमा थपिए २ हजार ८ सय १७ जना कोरोना सक्रमित , २१ जनाको मृत्यु

logo
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
pcr-test-corona-nepal.jpg

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हाजर ८ सय १७ जना नयाँ कोरोना संकरमित थपिएका छन्। त्यसैगरि २१ जनाले कोरोना संक्रमणका करणले ज्यान गुमाएका छन्।

नेपालमा थपिएका संक्रमितसंगै कुल संकरमित संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ।  यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ जना पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ