arrow

आईसीयूमा संक्रमित पुरुषको निधन

logo
प्रकाशित २०७७ मंसिर २ मंगलबार
Dead_Body.jpg.jpeg

गोरखा । ८३ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ ।

 गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका संक्रमित पुरुषको मंगलबार बिहान निधन भएको हो । 

फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि भर्ना गरिएको थियो । 

उनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा निधन भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ