arrow

आइतबार बढ्यो सुनको मूल्य

logo
प्रकाशित २०७७ मंसिर ७ आइतबार
gold-jewellery.jpg

काठमाडौँ । स्थानीय बजारमासुनको मूल्यमा आइतबार सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  छापावाला सुन प्रतितोला रु ३०० ले वृद्धि भएको छ । शुक्रबार पहेँलो धातु प्रतितोला रु ९४ हजारमा कारोवार भएकामा आइतबार रु ९४ हजार ३०० पुगेको छ । 
    
यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएकामा आइतबार रु ९३ हजार ८०० मा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर  छ ।

 चाँदी प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ ।



लोकप्रिय समाचार
नयाँ