मेक्सिको सिटी । मेक्सिको शनिबारमा एकैमा दिनमा सठसठ्ठी सय उन्नाइस जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
यसैसँग मेक्सिकोमा कोरोना भाइरस कुल संक्रमितको संख्या १० लाख ३२ हजार ६८८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरस संक्रमणको कारण ५५० व्यक्तिको मृत्यु भएको छ । हालसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण १ लाख १ हजार ३३७ व्यक्तिको मृत्यु भईसकेको छ ।
शनिबारसम्म ७ लाख ७४ हजार ९३० व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।