रामपुर । पाल्पाको तिनाउँ गाउँपालिकाको कोलडाँडामा लगाइएको बेसार खेती । अहिले यहाँ अदुवाको विकल्पमा बेसारखेती लगाउने गरिएको छ ।
पछिल्लो समयमा अदुवाको बिक्री कम भएपछि कृषकहरु बेसार खेतीमा आकर्षित भएका हुन् । तस्वीर–रासस
Hamrakura.com