तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित अनसन चौतारी नजिक बिक्रीका लागि राखिएको सुन्तला किन्दै ग्राहकहरु ।
यसबर्ष जिल्लामा रु २७ करोड मूल्य बराबरको सुन्तला बिक्री हुने अनुमान कृषि जोन केन्द्र तनहुँले जनाएको छ । तस्वीर–रासस ।
Hamrakura.com