काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को लामो समयदेखि रोकिएको कार्यसमिति बैठकले १८ वटा निर्णय गर्न सफल भएको छ । बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको बैठकले साधारणसभा माघ ६ गते गर्नेदेखि लिएर खेलाडीहरुको तलब समान रुपले बढाउने निर्णय गरेको छ ।
निर्णयानुसार महिला तथा पुरुष राष्ट्रिय टिमका खेलाडीले समान १८ हजार मासिक तलब पाउने छन् । बैठकले एन्फाका विभिन्न विभागका रणनीतिक योजना अनुमोदनसमेत गरेको छ ।
यी हुन् एन्फाका १८ निर्णयहरु–