arrow

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश जारी

logo
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
President-Bidhya-bhandari.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७७ जारी गरेकी छन् ।

 नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ राष्ट्रपतिले जारी गरेकी हुन्  । 

संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जानकारी दिए । 



लोकप्रिय समाचार
नयाँ