arrow

संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक : देउवा

logo
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
deuba-congress1.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकामा’ पार्टीको विमति रहेको जनाएका छन्  ।

सरकारले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेपछि उनले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन्।

‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक’ रहेको पनि उनले जनाएका छन् । 



लोकप्रिय समाचार
नयाँ