arrow

संसद् विघटनको प्रस्ताव विरुद्ध उभिन डा.बाबुराम भट्टराईको आब्हान

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
baburam2.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसद् विघटनको प्रस्ताव संविधान विपरित भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत विरोध जनाउँदै डा.भट्टराईले यसलाई अलोकतान्त्रिक कदम भनेका छन्। उनले यसका विरुद्ध उभिन सबैलाई आह्वान पनि गरेका छन्।

आइतबार विहान मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद विघटन गर्न सिफारिस गरेका थिए ।



लोकप्रिय समाचार
नयाँ