बनेपा । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिका वडा नं २ नाग्रेगगर्चेस्थित तामाखानीमा रहेको तामाङ र नेवार समुदायको वस्ती ।
भूकम्पपछि पहिरोका कारण जोखिम रहेको सो ठाउँमा २१ घरपरिवारका लागि ‘तामाखानी एकीकृत नमुना वस्ती’ निर्माणको काम अगाडि बढेको छ । तस्वीर–रासस