arrow

प्रेस युनियन डोटीका सचिव महरालाई कोरोना 

logo
प्रकाशित २०७७ पुष ७ मंगलबार
paban-mahara-doti-press-uni.jpg

डोटी । नेपाल प्रेस युनियन डोटी शाखाका सचिव पवन महरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीसंगै उनकी श्रीमती गङ्गा र छोरी हिमिकालाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा संक्रमण पुष्टि भएको पत्रकार महराले जानकारी दिए। संक्रमण पुष्टि भएपनि अहिले स्वास्थ्य अवस्था सामान्य रहेको सचिव महराको भनाई छ । सपरिवार सुरक्षित होम आईसोलेसनमा बसिरहेको उनले बताए ।



लोकप्रिय समाचार
नयाँ