arrow

गौतमलाई फकाउन माधव, झलनाथ र नारायणकाजी भैंसेपाटीमा

logo
प्रकाशित २०७७ पुष ७ मंगलबार
bamdev_g.JPG

काठमाडौं । नेकपा उपाध्यक्ष अध्यक्ष बामदेव गौतमलाई आफ्नो कित्तामा ल्याउन नेताहरु माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ उनको निवास भैंसेपाटी पुगेका छन ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा उपाध्यक्ष गौतम सहभागी नभएपछि तीन नेता गौतमलाई फकाउन उनको निवास पुगेका हुन ।

पार्टी फुटको साक्षी बस्न कुनै पनि कित्तामा नउभिने भन्दै गौतमले तटस्थ बस्ने धारणा सार्वजनिक गर्दै आइरहेका छन ।



लोकप्रिय समाचार
नयाँ