काठमाडौं।बालुवाटारमा बसेको आफू पक्षिय नेताहरु सहभागि केन्द्रिय कमिटि बैठकमार्फत पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले १ हजार १ सय ९९ सय सदस्सीय महाधिवेशन आयोजक समिति प्रस्ताव गरेका छन ।
ओलीले आफूले कसैलाई पनि कारवाही नगर्ने भन्दै महाधिवेशनका लागि आयोजक समिति प्रस्ताव गरेका हुन ।
नेकपामा हाल ४ सय ४६ जनाको केन्द्रीय कमिटि छ । त्यसमा तत्काल ५ सय ५६ जना थप गर्ने र बाँकी १ सय ९७ जना पछि थप गर्न सक्नेगरी १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति प्रस्ताव गरिएको हो ।