काठमाडौं । नुवाकोट ककनी गाउँपालिकाका श्याम तामाङका ४ वर्षीय छोरा वाङचिङ तामाङ क्यान्सरको (मेटास्टेटिक बोन क्यान्सर) उपचार गर्न खर्च अभाव भएको छ ।
हाल काठमाडौंको गगंबु बस्दै आएका उनको आर्थिक अवस्था अन्यन्तै न्यून भएकाले खर्च अभाव भएको हो । क्यान्सरको बोन ट्रान्सप्लान्ट र केमो थेरापीका लागि करिब ३० देखि ४० लाख लाग्ने अस्पतालको आकंलन छ ।
वाङचिङका बाबु श्याम यतिबेला खर्च जुटाउन सबैसँग हारगुहार मागिरहेका छन् । उनले जति सकेको सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् । सहयोग गर्न इच्छुकले निम्न खाता नम्बर रकम जम्मा गर्न परिवारले आग्रह गरेका छन् ।
Esewa No : 9817342739 Jivan Tamang
Bank name : Global IME Bank Account holder name:
Shyam Tamang Account no : 7508010001945/ Swift code:GLBBNPKA adress kamali kathmandu branch