arrow

युवराज खतिवडाले लिए शपथ

logo
प्रकाशित २०७७ पुष ९ बिहिबार
khatiwada-oath.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडाले बिहिबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
    
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।



लोकप्रिय समाचार
नयाँ