arrow

भेरी अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
bheri-hospital.jpg

नेपालगञ्ज । बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दुई जना कोरोना संक्रमितको पुरुषको शुक्रबार मृत्यु भएको हो ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ का ५० बर्षीय पुरुषको विहान ६ बजे र कैलालीको लुम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ५८ बर्षीय पुरुषको पनि शुक्रबारै विहान २ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ